Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बिहानै गयो ४.७ रेक्टरस्केलको भूकम्प


    सोमबार, साउन ९ २०७९
    970
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु केन्द्रविन्दू भएर आज सोमबार बिहानै भूकम्प गएको छ ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ६ बजेर ७ मिनेटमा ४.७ रेक्टरस्केलको भूकम्प गएको हो ।

    सिन्धुपाल्चोकको  हेलम्बु केन्द्रविन्दू भएर गएको  भूकम्पको धक्का काठमाडौंमा पनि महसुस भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार