Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ६१ अंकले बढ्यो नेप्से, लगानिकर्तामा खुसियाली


    आइतबार, साउन ८ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । मौद्रिक नीतिको पर्खाइमा रहेको बजार मौद्रिक नीति सार्वजनिक भएपछिको पहिलो कारोबार दिनमा बढेर उत्साहजनक वृद्धि भएको हो । आज नेप्से सुचक ६१.०५ अंकले बढेर २०७८.५१ बिन्दुमा आइपुगेको छ ।

    समग्रमा बजार ३.०३ प्रतिशतले बढेको हो । आइतबार कारोबारमा आएका सबै समूहमा बढोत्तरी छ । २१९ कम्पनीको २ अर्ब ७३ करोड रुपैयाँ भन्दा बढीको सेयर खरिदबिक्री भएको छ । जीवन बिमा, विकास बैंक र नीर्जिवन बिमा समूहतर्फको आकर्षक वृद्धि देखिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार