Nepal Face
  • शुक्रबार, १४ कार्तिक २०८३
  • विश्वभर फैलियो ‘मङ्कीपक्स’, डब्ल्यूएचओले गर्यो इमरजेंसी घोषणा


    आइतबार, साउन ८ २०७९
    1.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । विश्वभर तीव्र गतिमा फैलिएको मङ्कीपक्सलाई विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले आपतकाल (इमरजेंसी) घोषणा गरेको छ ।

    डब्ल्यूएचओले ७५ देशमा फैलिएपछि मङ्कीपक्सलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको हो ।

    विश्वभर १६ हजारभन्दा धेरै संक्रमित पुष्टि भएका छन् । मङ्कीपक्सका कारण अहिलेसम्म पाँच जनाको मृत्यु भएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार