Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने


    शुक्रबार, साउन ६ २०७९
    575
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाल राष्ट्र बैंकले आज आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति ल्याउँदै छ । आज अपराह्न ४ बजे मौद्रिक नीति सार्वजनिक गर्न लागिएको हो ।

    अर्थ मन्त्रालय समेत सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर गभर्नर महाप्रसाद अधिकारीले यसअघि नै मौद्रिक नीतिका बारेमा जानकारी गराइसकेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार