Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • यस्तो छ आज साउन ५ गते बिहिवारको सुन चाँदीको मूल्य


    बिहिबार, साउन ५ २०७९
    695
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला  एक हजारले घटेर  ९३ हजारमा कारोवार भएको  छ ।  अघिल्लो दिन छापावाल सुन प्रतितोला  ९४ हजारमा कारोबार भएको थियो ।

     नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला र ९२ हजार ५०० छ । तेजाबी  सुनको मूल्य अघिल्लो दिन प्रतितोला  ९३ हजार ५०० मा कारोवार भएको  थियो ।     

     त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला र १० ले घटेर  एक हजार १५५ मा कारोवार भएको  छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार