Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यस्तो छ आज साउन ४ गते बुधवारको सुन चाँदीको मूल्य


    बुधबार, साउन ४ २०७९
    945
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली  बजारमा आज बुधबार सुनचाँदीको मूल्यमा  बृद्धि भएको छ । आज साउन ४ गते, सुन तोलामा २०० रुपैयाँले र चाँदी तोलामा पाँच रुपैयाँले बढेको छ ।
     बजारमा आज छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ पुगेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको  छ ।

    मंगलबार भने सुनको भाउ घटेको थियो । हिजो सुन तोलामा पाँच रुपैयाँले ओरालो लाग्दा प्रतितोला एक हजार १६० रुपैयाँमा झरेको थियो ।

    चाँदीको मूल्यमा पनि उतारचढाव जारी रहेको छ ।आज  चाँदी तोलामा पाँच रुपैयाँले वृद्धि भएर प्रतितोला एक हजार १६० रुपैयाँमा खरिदबिक्री हुँदैछ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार