Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एसईईको रिजल्ट अर्को हप्ताभित्र प्रकाशित गर्ने तयारी


    बुधबार, साउन ४ २०७९
    2.6K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । माध्यमिक शिक्षा परीक्षा बोर्डले  (एसईई) को रिजल्ट अर्को हप्ताभित्र  प्रकाशित हुने भएको छ ।

    राष्ट्रिय परीक्षा बोर्डका अनुसार अबको एक साताभित्र एसईईको नजिता प्रकाशन गर्ने तयारी गरिएको हो ।
     अब एक साताभित्र परीक्षाफल प्रकाशित हुने  बोर्डका अध्यक्ष महाश्रम शर्मा  बताएका छन् । एसईई परीक्षाफल प्रकाशनका लागि आवश्यक तयारीहरू भइरहेको पनि शर्माले बताएका छन् । 

    प्राप्ताङ्क इन्ट्री गर्ने, मिस म्याच गर्ने र टेबुलेसन गर्ने काम भइरहेको उनले बताए । वैशाखमा एसईई परीक्षा लिइएको  परीक्षामा पाँच लाख १४ हजार नौ सय ६७ विद्यार्थी सहभागी थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार