Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • केपी ओली नेतृत्वको सरकारले ‘आर्थिक सहायता’को नाममा ३० करोडभन्दा बढी बाँडेको खुलासा


    मंगलबार, साउन ३ २०७९
    1000
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली  नेतृत्वको सरकारले ‘आर्थिक सहायता’को नाममा मनपरी रकम वितरण गरेको पाइएको छ ।

    महालेखापरीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको ५९ औं वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०७५र७६ देखि २०७७र७८ सम्मको तीन वर्षमा आर्थिक सहायता शिर्षकमा कूल ३० करोड १० लाख २९ हजार रुपैयाँ वितरण गरेको उल्लेख गरेको हो ।उक्त समयमा सरकारको नेतृत्व ओलीले गरेका थिए ।

    प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७५र७६ मा १३ करोड ४ लाख ९५ हजार रुपैयाँ, २०७६र७७ मा ९ करोड ११ लाख ६७ हजार रुपैयाँ र २०७७र७८ मा ७ करोड ९३ लाख ६७ हजार रुपैयाँ आर्थिक सहायता शिर्षकमा वितरण भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार