Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यस्तो छ आज साउन ३ गते मंगलवारको सुन चाँदीको मूल्य


    मंगलबार, साउन ३ २०७९
    1.7K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ । आज साउन ३ गते, सुन तोलामा २०० रुपैयाँले सस्तिएको  छ भने  चाँदी तोलामा पाँच रुपैयाँले सस्तिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
    नेपाली बजारमा आज छापावाल सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । 

    साउन महिनाको तेश्रो दिन, चाँदीको मूल्य पनि ओरालो लागेको छ । महासंघका अनुसार आज  चाँदी तोलामा पाँच रुपैयाँले सस्तिएर प्रतितोला एक हजार १६० रुपैयाँमा कारोवार भइरहेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।।

    अघिल्लो कारोबार हिजो भने चाँदीको मूल्यमा  वृद्धि भएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार