Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौं बारमा लोकतान्त्रिक समूहको प्यानल नै विजयी


    आइतबार, साउन १ २०७९
    665
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं जिल्ला बार एशोसिएसनमा लोकतान्त्रिक समूहको प्यानल नै विजयी भएको छ ।
    नेपाल डेमोक्रेटिक लयर्स एशोसियन (डिएलए)को तर्फ रामचन्द्र पौडेल समूहको प्यानल नै विजयी भएको हो । 

    शनिबार भएको निर्वाचनमार्फत पौडेलको अध्यक्षतामा चयन भए । उपाध्यक्ष पुरुषोत्तम अधिकारी, सचिवमा उज्वलराम श्रेष्ठ, सचिवमा अञ्जु रेग्मी अर्याल, कोषाध्यक्षमा सन्तोष भण्डारी विजयी भएका हुन् ।
    खुल्ला सदस्यमा क्रमशः भिष्म निरौला, मदनकुमार दहाल, संकल्प क्षेत्री, सुर्यमणी राई, सुनिल थापा, सुर्यबहादुर दौल्याल, सुवास पाठक विजयी भएका छन् ।
    यसैगरी, हरिराम लामिछाने, चेतनाथ तिमल्सिना, जीवन न्यौपाने, प्रविण हुमगाई, दिपकुकुमार साह सदस्यमा विजयी भए ।
    महिला सदस्यमा गीता श्रेष्ठ र उमादेवी प्रसाई चयन भए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार