Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यस्तो छ आजको सुन चाँदीको मूल्य


    बिहिबार, असार ३० २०७९
    590
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य बढेको छ।पछिल्ला दिनहरुमा निरन्तर घटिरहेको सुन चाँदीको मूल्य, आज  (बिहीबार) बढेको छ।
     आज  छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ बढेर ९४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो (बुधबार) यस्तो सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

    त्यसैगरी तेजाबी सुन प्रतितोला ९४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। भने चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेको छ। अघिल्लो कारोबार दिन १ हजार १७० रुपैयाँमा कारोबार भएको चाँदी  आज १ हजार १८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार