Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जाजरकोटमा ७८ वर्षीया वृद्धा बलात्कृत, ६२ वर्षीय पुरुष पक्राउ


    बुधबार, असार २९ २०७९
    850
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जाजरकोट । जाजरकोटमा ७८ वर्षीया वृद्धा बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको अभियोगमा प्रहरीले शिवालय गाउँपालिका–३ चोरकम्द बस्ने ६२ वर्षीय पुरुषलाई सोमबार पक्राउ गरेको छ । 

    गत शनिबार वृद्धालाई ती पुरुषले बलात्कार गरेको प्रहरीले जनाएको छ । 

    उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सिमाबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएर जिल्ला अदालत जाजरकोटबाट म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाएको छ ।  

    घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार