Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दार्चुलामा तुइन चुँडिदा महाकाली नदीमा एक जना बेपत्ता


    बुधबार, असार २२ २०७९
    795
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • दार्चुला ।  तुइन तर्ने क्रममा खस्दा महाकाली नदीमा एक जना बेपत्ता भएका छन् । दार्चुलाको ब्यास गाउँपालिका-२ दुम्लिङस्थित गोठाल घाटमा बुधबार तुइन तर्ने क्रममा सोही वडाका १८ वर्षीय सचिन बुढाथोकी बेपत्ता भएका हुन् । 

    तर्ने क्रममा तुइन चुँडिएपछि बुढाथोकी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार