Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • असार २६ गते आइतबार सार्वजनिक बिदा दिने सरकारको घोषणा


    बुधबार, असार २२ २०७९
    575
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले आगामी आइतबार  असार २६ गते सार्वजनिक बिदा दिने घोषणा गरेको छ । इस्लाम धर्मालम्बीहरुको पर्व बकर ईदका अवसरमा बिदा दिने व्यवस्था अनुसार आगामी आइतबार  बकर ईद पर्ने भएकाले मुस्लिम आयोगको सिफारिसमा बिदा दिने घोषणा गरेको हो । 

    public holiday.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार