Nepal Face
  • आइतबार, १० साउन २०८३
  • शिकागोमा गोली चल्दा ६ जनाको मृत्यु


    मंगलबार, असार २१ २०७९
    575
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • न्युयोर्क-अमेरिकाको शिकागोको एक उपनगरमा गोली चल्दा ६ जनाको मृत्यु हुनुका साथै कम्तीमा २४ जना घाइते भएका छन् । एक बन्दुकधारीले उत्सव सुरु भएको केही मिनेटपछि एउटा  पसलको छतबाट परेडमा गोली चलाएका थिए । 

    गोली चलेपछि सर्वसाधारण मानिस आतंकित बनेर भाग्दै गरेको भिडियो सामाजि सञ्जालमा देख्न सकिन्छ । बन्दुक हमलाबारे प्रहरीले अनसन्धान सुरु गरेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार