Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बढुवा भएका १७ जनाले लगाए डिआईजीको फूली


    आइतबार, असार १९ २०७९
    720
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौैं ।  एसएसपीबाट बढुवा भएका १७ जना डिआइजीले  दर्ज्यानी चिन्ह (फूली) लगाएका छन्।

    आज  प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच आईजीपी धिरजप्रताप सिंहले उनीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
    गत साता बसेको बढुवा सिफारिस समितिले उनीहरुलाई डिआइजी पदको लागि बढुवा सिफारिस गर्ने निर्णय गरेको हो।

    बसन्तबहादुर कुँवर, टेकप्रसाद राई,  अशोक सिंह,  दिपक थापा श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दिप भण्डारी , सुदीप गिरी, मिरा चौधरी, टेक प्रसाद तामाङ, उमेशराज जोशी, भिम प्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणाले डिआइजीको दर्ज्यानी चिन्ह लगाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार