Nepal Face
  • आइतबार, १० साउन २०८३
  • स्वतन्त्र उम्मेदवारहरूको विशेष भेला: रवि लामिछानेका दाजुदेखि सुमन सायमीसम्म सहभागी


    शनिबार, असार १८ २०७९
    450
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं।स्थानीय तह निर्वाचनमा भाग लिएका स्वतन्त्र उम्मेदवारदेखि संघीय संसद निर्वाचनमा उम्मेदवारी दिएकाहरूको शनिवार विशेष भेला सुरु भएको छ ।

    ललितपुरकाे हेरिटेज गर्डेनमा आयोजित उक्त भेलामा चर्चित टेलिभिजन पत्रकार रवि लामिछानेका दाजु हरिशरण लामिछानेदेखी काठमाडौं महानगरपालिका मेयरका उम्मेदवार सुमन सायमीसम्मको उपस्थिति रहेको छ ।

    यस्तै, बनेपाका मेयरका उम्मेदवार राजानन्द माण्डपका अनुसार  ललितपुरस्थित बैठकमा संघीय निर्वाचनका आकंक्षीहरूको सामुहिक प्रयत्नका बारेमा छलफल हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार