Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यस्तो छ आज विदेशी मुद्राको विनिमय दर


    शुक्रबार, असार १७ २०७९
    800
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं।नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि एक अमेरिकी डलरको खरिददर १२६.०६ पैसा र विक्रीदर १२६.६६ पैसा तोकेको छ । पछिल्ला दिनमा अमेरिकी डलरको भाउ लगातार बढिरहेको छ । 

    यस्तै युरो १ को खरिददर १३१.२८ पैसा  र विक्रीदर १३१.९० रुपैयाँ तोकेको छ । अष्ट्रेलियन डलर १ को खरिददर ८६.७० पैसा र विक्रीदर ८७.१२ पैसा रहेको छ ।
    जापानी येन १० को ९.२४ पैसा रहेको छ । विक्रीदर ९.२८ पैसा रहेको छ । यस्तै, चइनिज युआन १ को १८.८२ पैसा  विक्रीदर १८.९२ पैसा रहेको छ । 

    कतार रियाल १ को ३४.४१ पैसा रहेको छ । बिक्रीदर ३४.५७ पैसा रहेको छ । साउदी अरब रियाल १ को खरिददर ३३.६० र विक्रीदर ३३.७६ पैसा रहेको छ ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार