Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पहिरोको कारण मध्यपहाडी राजमार्ग पूर्णरुपमा अवरुद्ध


    बिहिबार, असार १६ २०७९
    535
    Shares
  • १ मिनेट पाठ
  • सिन्धुली। गोलन्जोर गाउँपालिका–६ हर्देनीमा गएराति ढुङगा, माटो सहितको पहिरो जाँदा मध्यपहाडी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । 

    पहिरो गएको भन्ने खबर प्राप्त हुनासाथ तत्काल खटिएको प्रहरीले अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ । 

    सडक अवरुद्ध हुँदा सवारी साधन आवागमन प्रभावित भएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार