Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यस्तो छ आजको सुनचाँदीको बजार मूल्य


    बुधबार, असार १५ २०७९
    1.9K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली बजारमा सुनको भाउ बुधबार १०० रुपैयाँले वृद्धि भएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन १०० रुपैयाँले वृद्धि भएर प्रतितोला ९७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । 

    यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार ३०० रुपैयाँ तोकिएको छ । 

    त्यस्तै बुधबार चाँदीको भाउ १५ रुपैयाँले घटेको छ । बुधबार चाँदीको भाउ प्रतितोला एक हजार २४० रुपैयाँ कायम छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार