Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुनचाँदीको मूल्यमा वृद्धि,यस्तो छ आजको बजार मूल्य


    सोमबार, असार १३ २०७९
    1.2K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । आज छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    हिजो (आइतबार) प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोवार भएको सुनको मूल्य आज ४ सय रुपैयाँले बढेर प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा कारोवार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
    त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोवार भएको छ भने चाँदीको मूल्यमा १० रुपैयाँले बढेर आज प्रतितोला १ हजार २ सय ५५ रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार