Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आइएमई जनरल इन्स्योरेन्स र स्टीम सेन्टरबीच सेवामा छुट सम्बन्धी सम्झौता


    सोमबार, असार ६ २०७९
    780
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र स्टीम सेन्टरबीच (Sugar, Thyroid, Endocrinology and Multispecialty Center) सेवामा छुट  प्रदान गर्ने सम्झौता भएको छ।

     सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत  युगेशभक्त बादे श्रेष्ठ र स्टीम सेन्टरका   अध्यक्ष डा. बजरङ्ग कुमार रौनियारले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका कर्मचारी तथा ग्राहकहरुलाई  स्टिम सेन्टर बत्तीसपुतली काठमाण्डौँमा प्राप्त हुने सेवाहरु Pathology Test, Radiology Test, Pharmacy, Dental तथा  Ophthalmological products मा १५% सम्म छुट प्राप्त हुनेछ ।

    सम्झौता अनुसार बतीसपुतलीमा रहेको स्टीम सेन्टरबाट प्याथोलोजी, रेडियोलोजी, फार्मेसी, डेन्टल र अप्थामोलोजीमा १५% सम्म पाइने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

    आइएमई जनरलका सीइओ श्रेष्ठले कम्पनीका कर्मचारी र ग्राहकलाई सहुलियत दिन सम्झौता गरेको बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार