Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको मूल्य आज प्रतितोला तीन सय रुपैयाँले घट्यो


    आइतबार, असार ५ २०७९
    810
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली बजारमा शुक्रबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेको छ । 

    शुक्रबार प्रतितोला ९७ हजार आठ सय रुपैयाँ रहेको आज घटेर प्रतितोला ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । 

    तेजाबी सुनको मूल्य भने प्रतितोला ९७ हजार रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै, चाँदीको मूल्य भने प्रतितोला एक हजार दुई सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि १० रुपैयाँले घटेको छ ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार