Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुनको मूल्य तोलामा ५०० ले बढ्यो


    शुक्रबार, असार ३ २०७९
    1.3K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। सुनको मूल्य शुक्रबार तोलामा ५०० रुपैयाँले बढेको छ ।  बिहीबारको  तुलनामा शुक्रबार प्रतितोला ५०० रुपयाँले बढेर ९७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ थियो । तेजाबी सुनको मुल्य भने प्रतितोला ९७ ह्जार ३०० रुपैयाँ कायम गरिएको छ । 

    चाँदी प्रतितोला एक हजार २७५ रुपैयाँमा कारोबार भईरहेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार