Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढ्यो


    बिहिबार, असार २ २०७९
    1.3K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं।  सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको छ ।  बुधबारको तुलनामा बिहीबार तोला ८०० रुपैयाँले बढेर ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    महासंघका अनुसार बुधबार प्रतितोला ९६ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो । बिहीबार तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ८०० कायम गरिएको छ । 

    त्यस्तै चाँदीको मुल्य भने प्रतितोला एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार