Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • प्युठानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ८ जना घाइते


    बुधबार, असार १ २०७९
    825
    Shares
  • १ मिनेट पाठ
  • प्युठान। प्युठानको स्वर्गद्धारी नगरपालिका–४ भिंग्रीमा आज जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा आठ जना घाइते भएका छन् । 

    मृत्यु हुनेमा भारत घर भएका ६५ वर्षिय बिक्की नाउ रहेका छन् । 

    स्वर्गद्धारी दर्शन गरी भारततर्फ फर्किदै गरेको भारतीय नम्बर प्लेटको जिप आज बिहान पौने ११ बजे अनियन्त्रित भई पल्टिएको थियो । 

    चालक सहित घाइते भएका आठ जनाको स्थानीयअस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये दुई जनाको अवस्था गम्भिर रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार