Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपाल खेलकुद महासंघले हिले डोरी तान प्रतियोगिता गर्ने


    मंगलबार, जेष्ठ ३१ २०७९
    625
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। धान दिवसको अवसर पारेर नेपाल खेलकुद महासंघले हिले डोरी तान प्रतियोगिता आयोजना गर्ने भएको छ । 

    महासंघको सोमबार बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय धान दिवसको अवसर पारेर खेलाडी खेतमा दुई दिन भन्ने नाराका साथ हिले डोरी तान प्रतियोगिता आयोजना गर्न लागेको हो । 

    त्यस्तै महासंघले मंिसर १४ गते स्थापना दिवसको अवसरमा देशभर साताव्यापी खेल महोत्समव आयोजना गर्ने भएको छ । 

    महासंघले देशभर हुने खेलकुद कार्यक्रमको वार्षिक क्लालेन्डर बनाउने भएको छ। उसले महासंघमा आवद्ध खेल संघहरुको बैठक राखेर यस्तो क्यालेन्डर बनाउन लागेको हो। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार