Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पहिरोका कारण डुम्रे–वेशिसहर सडकखण्ड अवरुद्ध


    शुक्रबार, जेष्ठ २७ २०७९
    730
    Shares
  • १ मिनेट पाठ
  • फाइल फोटो  

    तनहुँ। डुम्रे–बेशिशहर सडकखण्ड अन्तर्गत तनँहुको भानु नगरपालिका–३ कुरकुना र १ रमाईलोडाडाँमा गएराति पहिरोसँगै रुख ढलेका कारण उक्त सडक अवरुद्ध भएको छ । 

    मध्यरातीबाट अवरुद्ध सडक जेसीवीको सहयोगमा खुलाउने पहल भइरहेको प्रहरी चौकी तुरतुरे तनँहुले जनाएको छ । 

    पहिरो झर्ने क्रम नरोकिएका कारण सडक सुचारु गर्न अप्ठेरो परेको जनाइएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार