Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आजबाट काठमाडौंको फोहोर उठने, मध्यराति जुट्यो १८ बुँदे सहमति


    शुक्रबार, जेष्ठ २७ २०७९
    890
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। दुई सातादेखि थुप्रिएको काठमाडौंको फोहोर आजबाट  उठ्ने भएको छ ।

    काठमाडौं महानगरपालिका  र सिसडोल(बन्चरेडाँडाका प्रतिनिधिबीच शुक्रबार बिहान १ बजे सकिएको वार्तामा उपत्यकाको फोहोर व्यवस्थापनमा सहमति जुटेको हो । 

    ल्यान्डफिल साइट प्रभावित क्षेत्रका जनप्रतिनिधि, स्थानीय र काठमाडौं महानगरपालिकाबीच भएको १८ बुँदे सहमतिअनुसार अब फोहोर ढुवानी रातिको समयमा मात्र हुनेछ । 

    यसअघि पनि आन्दोलनरत क्षेत्रका जनप्रतिनिधि र महानगरसँगै सहरी विकास मन्त्रालयबीच सहमति जुटेको थियो । तर, स्थानीयले आन्दोलन जारी नै राखेका थिए ।

    1.jpg-81.jpg
    undefined

    2.jpg-56.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार