Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भोलिबाट हुने एसईई परीक्षा स्थगित गर्ने सरकारको निर्णय 


    बुधबार, चैत्र ५ २०७६
    1.7K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौ, चैत्र ५ । विश्वभर फैलिएको नोवेल कोरोना भाइरसको संक्रमण रोकथामका लागि भन्दै सरकारले माध्यमिक शिक्षा परीक्षा एसईई  स्थगित गर्ने निर्णय गरेको छ ।

    कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिए ।

    यसअघि सरकारले अन्य विद्यालयहरु चैत ३० गतेसम्म बन्द गर्ने निर्णय गरेपनि एईई परीक्षा भने नरोकिने बताएको थियो । यद्यपी केही बेर अघि मात्रै भोलीबाट शुरु हुने एसईई परीक्षा स्थगित गर्ने निर्णय गरिएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार