Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हेटौँडामा बोलेरो गाडी दुर्घटनामा परी चालकको मृत्यु


    शुक्रबार, जेष्ठ २० २०७९
    2.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • हेटौँडा।पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा-३ को तीनताप्के भन्ने ठाउँमा कुखुरा बोक्ने बोलेरो गाडी दुर्घटना हुँदा बोलेरोका चालकको मृत्यु भएको छ । 
    शुक्रबार दिउँसो बस्तिपुरबाट हेटौँडातर्फ आउँदै गरेको ना५च ३६२७ नम्बरको बोलेरो गाडी अनियन्त्रित भई दुर्घटना हुँदा हेटौँडा-६ का ३३ वर्षीय गोपाल दाहालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार