Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पत्रकार सम्मेलन गर्दै आईजीपी सिंहले भने- निर्मला हत्याकाण्डको अनुसन्धान मेरो प्राथमिकतामा छ


    बिहिबार, जेष्ठ १९ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले निर्मला हत्या प्रकरणको अनुसन्धान आफ्नो प्राथमिकतामा रहेको बताएका छन् ।

    आईजीपीको कार्यभार सम्हालेको एक महिना पुगेको अवसरमा बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले निर्मला हत्याकाण्डमा आरोपीमाथि अनुसन्धान जारी रहेकाे बताउँदै आफ्नो कार्यकालमा यसलाई टुंगोमा पुर्याउने जानकरी दिएका हुन् ।

    कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा संलग्न अभियुक्तलाई अहिलेसम्म पनि प्रहरीले पक्राउ गर्न सकेको छैन । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार