Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • १२ वर्षीया बालिलाई ६१ वर्षीय पुरुषले गरे यौन दुर्व्यवहार


    बुधबार, जेष्ठ १८ २०७९
    950
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बर्दिया । बर्दियामा एक १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार भएको छ । 

    ती बालिकालाई यौन दुर्व्वहार गरेको आरोपमा प्रहरीले मधुवन नगरपालिका–३ बिपतपुर बस्ने ६१ वर्षीय दुखवा थारुलाई मंगलबार पक्राउ गरेको छ । 

    थारुले ती बालिकालाई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी धनौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

    घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार