Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चितवनमा सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु


    बुधबार, जेष्ठ १८ २०७९
    565
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । चितवनको ईच्छाकामाना गाउँपालिका–४ पृथ्वी राजमार्गको धारापानीमा आज बिहान सवारी साधनको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा करिब ३५  वर्षीय पुरूष रहेका छन् ।  मृतकको नाम थर ठेगाना भने खुल्न सकेको छैन् ।  

    नम्वर नखुलेको सवारी साधनले आज बिहान करिब ४ बजे उनलाई ठक्कर दिएको थियो । 

    दुर्घटना गराई फरार रहेका सवारी साधन सहित चालकको खोजिकार्य भईरहेको ईलाका प्रहरी कार्यालय मुग्लीनले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार