Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दाङमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु


    सोमबार, जेष्ठ १६ २०७९
    880
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • दाङ । दाङको राप्ती गाँउपालिका–४ श्रीनारायण चोकमा आज बिहान ट्रकको ठक्करबाट पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । 

    मृत्यु हुनेमा स्थानिय ५२ वर्षीय बलु गिरी रहेका छन् । 

    अस्थाई नम्बर प्लेटको मिनि ट्रकले आज बिहान पौने ६ बजे पैदलयात्रीलाई ठक्कर दिएको हो । 

    सवारी दुर्घटनामा संलग्न ट्रक चालकलाई ईलाका प्रहरी कार्यालय भालुवाङ दाङले नियन्त्रणमा लिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार