Nepal Face
  • शनिबार, ९ साउन २०८३
  •  सुदूरपश्चिम प्रदेशद्धारा २६६ पदका लागि आवेदन आह्वान


    बुधबार, जेष्ठ ११ २०७९
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । लोकसेवा आयोग सुदूरपश्चिम प्रदेशले स्वास्थ्य सेवा अन्तरगत स्थायी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । 

    चौथो तह प्राविधिकतर्फ आयोगले खुला तथा समावेशीतर्फ गरी कूल २६६ पदका लागि आवेदन आह्वान गरेको हो । 

    ३०० रुपैयाँ दस्तुरसहित असार ७ गतेसम्म आवेदन दिन सकिने आयोगले जनाएको छ । अनलाइन माध्यमबाट फारम भर्न सकिनेछ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार