Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौं महानगर अपडेटः बालेन शाह करिब २० हजार मत अन्तरले अगाडि 


    बुधबार, जेष्ठ ११ २०७९
    815
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिकामा मतगणना जारी छ ।  मेयरका स्वतन्त्र उमेदवार बालेन शाहको अग्रता कायम छ । उनले ५२ हजार ५७४ मत पाएका छन् ।

    नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंहले ३३ हजार ६९ मत प्राप्त गरी दोस्रो स्थानमा छिन् । सिंहलाई भन्दा बालेनलाई १९ हजार ५०५ मतको अग्रता छ । 

    नेकपा ९एमाले०का उमेदवार केशव स्थापित ३२ हजार ६१२ मतका साथ तेस्रो स्थानमा छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार