Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मूल्यवृद्धि विरुद्ध हेटौंडामा र्‍याली, सडकमा आगो बालेर चिया पकाउँदै प्रदर्शन


    मंगलबार, जेष्ठ १० २०७९
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • हेटौंडा।नेकपा एमालेको विभिन्न भातृ संगठनहरुले मूल्य वृद्धिको विरोधमा प्रदर्शन गरेका छन् ।

    हेटौंडाको सीमाचोकबाट बुद्धचोकसम्म मोटराइकल डोहोर्‍याउँदै र ग्यासको सिलिन्डर बोकेर प्रदर्शन गरेका थिए ।

    त्यसैगरी उनीहरुले सडकमा नै आगो बालेर चिया पकाएर प्रदर्शन गरेका थिए ।

    एमालेको भातृ संगठन अनेरास्ववियु, नेपाल खेलकुद महासंघ लगायतको संगठनहरुले संयुक्त रुपमा प्रदर्शन गरेका थिए । उनीहरुले गठबन्धन सरकार जनतालाई मूल्य वृद्धि उपहार, मैले पकाएर खाएको पनि देखि सकेनौ है सरकार लगायतका नाराहरु लगाएका थिए ।न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार