हेटौैडा।बढ्दै गइरहेको महिला हिंसाविरुद्ध हेटौंडामा प्रदर्शन भएको छ ।
हेटौंडाका युवाहरुले हेटौंडाको हुप्रचौरबाट बुद्धचोकसम्म र्याल सहित प्रदर्शन गरेका थिए ।
बालत्कारीलाई कारबाही गर, हामीले न्याय कहिले पाउने ? भागिरथीलाई न्याय दे, सरकार देखाउ इच्छा खोई त महिलाको सुरक्षा लगायतको नारासहित प्रदर्शन गरिएको थियो ।