Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • नीति तथा कार्यक्रम सकारात्मक छ: भट्टराई


    मंगलबार, जेष्ठ १० २०७९
    810
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारको नीति तथा कार्यक्रम सकारात्मक भएको टिप्पणी गरेका छन् ।

    मंगलबार सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि संघीय संसद् भवनमा प्रतिक्रिया दिँदै भट्टराईले नीति तथा कार्यक्रममा सुधारको संकेत गरिएको बताए ।

    ‘आर्थिक विकास र समृद्धिलाई केन्द्रमा राखिएको छ। तर मेरो विचारमा सामान्य सुधारले पुग्दैन’, उनले भने, ‘सुधारात्मक कुरा सकारात्मक छन्। तर पर्याप्त छैन ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार