Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • राष्ट्रपति भण्डारीले भनिन्- एमसीसी सम्झौताअनुसार काम अघि बढ्यो


    मंगलबार, जेष्ठ १० २०७९
    850
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सम्झौताअनुसारको काम अघि बढेको जानकारी दिएकी छन् । 

    संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले एमसीसी सम्झौताअनुसार विद्युत् प्रशारण लाइनको काम अघि बढेको जानकारी दिएकी हुन् ।

    १० महिनासम्ममा थप ६३८ मेगावट विद्युत् उत्पादन भएको उनले बताइन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार