Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मतगणना नसकिँदै भरतपुर महानगरको उपमेयरमा चित्रसेन अधिकारी विजयी


    सोमबार, जेष्ठ ९ २०७९
    940
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । भरतपुर महानगरपालिकाको उपमेयरमा नेपाली काँग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन् । मतगणना नसकिँदै उनले विजय हासिल गरेका हुन् ।

    जसमा  १ लाख १३ हजार ८७७ मत गणना सकिइसक्दा सत्ता गठबन्धनका उम्मेदवार चित्रसेनले ४७ हजार २२८ मत पाएका छन् ।

    अब भरतपुरमा १३ हजार ६८९ मत गन्न बाँकी हुँदा अधिकारीले १९ हजार ५१४ को मतान्तर मतान्तर बनाइसकेकाले मतगणना सकिनुअघि नै विजयी भएका हुन् । 

    यस्तै भरतपुरमा सत्ता गठबन्धनकै मेयर उम्मेदवार रेनु दाहाल पनि जित नजिक पुगेकी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार