Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मतगणना सकिनुअघि नै वीरगञ्ज महानगरको मेयरमा राजेशमान सिंह विजयी


    सोमबार, जेष्ठ ९ २०७९
    820
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पर्सा । करिब १४ हजार मतगणना हुन बाँकी रहँदा नै वीरगञ्ज महानगरपालिकाको मेयरमा जसपाका राजेशमान सिंह विजयी भएका छन् ।

    जम्मा ९४ हजार ६०० मत खसेको वीरगञ्ज महानगरमा जसमा ८० हजार ७८६ मतगणना हुँदा सिंहले ३९ हजार ६६१ मत प्राप्त गरेर अग्रता बनाइरहेका छन् ।

    उनका निकटतम प्रतिस्पर्धी एमालेका विजय कुमार सरावगीले २० हजार २०५ मत पाएका छन् भने यस्तै राप्रपाका गिरीश गिरीले २९४६ मत पाएका छन् ।  

    यस्तै उपप्रमुखमा काँग्रेसका इम्तियाज आलमले २५ हजार ५९ मत पाएर अग्रता बनाइरहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार