Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • तुलसीपुर उपमहानगरको ४० हजार ९९८ मतगणना, टीकाराम खड्काको अग्रता


    आइतबार, जेष्ठ ८ २०७९
    970
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • दाङ । तुलसीपुर उपमहानगरपालिकाको मेयरमा एमाले उम्मेदवार टीकाराम खड्काको अग्रता कायम छ ।

    ४० हजार ९९८ मतगणना हुँदा एक हजार २८७ मतान्तरले खड्काले अग्रता लिइरहेका छन् । खड्काले १७ हजार २७७ मत ल्याएर अग्रता लिँदा कांग्रेस गेहेन्द्र गिरीले १५ हजार ९९० मतसहित पछ्याइरहेका छन् । 

    उपमेयरमा एमालेकै स्यानी चौधरीले १६ हजार ५८८ मतसहित अग्रता लिँदा एकीकृत समाजवादीका जोगबहादुर राणाले ११ हजार ७९३ मतसहित पछ्याइरहेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार