Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बाराको आदर्श कोत्वाल गाउँपालिकामा कांग्रेसकाे जित


    आइतबार, जेष्ठ ८ २०७९
    740
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाको ३७ हजार ८५२ मत गन्दा मेयर पदका एमाले उम्मेदवार टीकाराम खड्काले अग्रता लिइरहेका छन् । उनले १५ हजार ९१७ मत ल्याएर अग्रता लिइरहेका हुन् । 

    खड्कालाई १४ हजार ९५५ मत ल्याएर कांग्रेसका गेहेन्द्र गिरीले पछ्याइरहेका छन् । 

    उपमेयरमा एमालेकी स्यानी चौधरीले १५ हजार ६८ मत ल्याएर अग्रता लिँदा नेकपा एकीकृत समाजवादीका जोगबहादुर राणाले  ११ हजार ७४ मत ल्याएर पछ्याइरहेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार