Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कालिकोटको सान्नी त्रिवेणीमा बागी उम्मेदवार विजयी


    मंगलबार, जेष्ठ ३ २०७९
    690
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • वीरेन्द्रनगर । कलिकोटको सान्नी त्रिवेणी गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । माओवादी केन्द्रविरुद्ध बागी उम्मेदवारी दिएका महेश केसी विजयी भएका हुन् ।

    केसीले १८२२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी माओवादी केन्द्रका डम्बरबहादुर शाहीले १६१८ मत पाएका थिए ।  त्यस्तै, गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेकी पार्वती सिंह विजयी भएकी छन् । उनले १६५३ मत ल्याएर विजयी भएकी हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार