Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कृष्णपुर नगरपालिकामा खसेकोभन्दा बढी मत भेटिएपछि मतगणना स्थगित


    सोमबार, जेष्ठ २ २०७९
    850
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा खसेकोभन्दा बढी  मत भेटिएपछि मत गणना रोकिएकाे छ ।

    कृष्णपुर नगरपालिका वडा नम्बर ९ मा खसेकोभन्दा डेढ सय मत बढी पाइएपछि मतगणना रोकिएको हो। कृष्णपुर ९ मा १ हजार ९ सय १४ मत खसेको थियो।

    गणनाका क्रममा २ हजार ६४ मत आएपछि गणना स्थगित गरिएको निर्वाचन अधिकृत नरेन्द्र बुढाले बताए । अहिले मत रूजु गर्न सर्वदलीय बैठक बसिरहेकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार