Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • विराटनगर महानगरमा काँग्रेसका कोइरालाको अग्रता जारी  


    सोमबार, जेष्ठ २ २०७९
    710
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । विराटनगर महानगरमा काँग्रेसले अग्रता जारी राखेको छ । कुल १४०९६ मतगणना हुँदासम्म काँग्रेसका नागेश कोइरालाले ४५३१ मत प्राप्त गरेका छन् । एमालेका सागर थापाले ३३१५ मत प्राप्त गरेका छन् ।

    उपमेयरमा एमालेकी शिल्पा कार्कीले ३७६६ मत प्राप्त गरेकी छिन् । गठबन्धनका अमरेन्द्र यादवले २४२५ मत प्राप्त गरेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार