Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कमलबजारको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी


    सोमबार, जेष्ठ २ २०७९
    975
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • अछाम । अछामको कमलबजार नगरपालिका मेयरमा कांग्रेसका यज्ञप्रसाद ढकाल विजयी भएका छन् । उपमेयरमा एमालेका शारदा विष्ट कुँवर विजयी भएकी छन् ।

    ढकाल ४ हजार २ सय २८ मतसहित विजयी हुँदा प्रतिस्पर्धी एमालेका कटक साउदले ४ हजार ६५ पाए ।

    विष्ट ४ हजार ५ सय २८ मतसहित उपमेयर बन्दा कांग्रेसकी गौरी विष्ट भण्डारीले ३ हजार ६ सय ४८ मत प्राप्त गरिन् ।

    सात वटा वडामा एमालेले जितेको छ भने दुई वटा वडामा कांग्रेस विजयी भएको छ । एउटा वडमा स्वतन्त्र उम्मेदवार भक्तबहादुर बोहरा विजयी भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार