Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दाङको १६ वडामा मत गणाना सकियो- कांग्रेस ६, माओवादी पाँच र एमाले चार वडामा विजयी


    आइतबार, जेष्ठ १ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • दाङ । दाङका एक सय वडामध्ये १६ वडामा मतगणना सकिएको छ । मत गणना भएकामध्ये नेकपा माओवादी केन्द्रले पाँच वटा वडामा विजय हासिल गरेको छ भने कांग्रेसले ६ वडामा जित निकालेको छ । यस्तै, नेकपा एमालेले चार र स्वतन्त्रका उम्मेदवारले एक वडामा जित हासिल गरेका छन् ।    

    माओवादी केन्द्रले जितेका वडाहररू
    राप्ती–९
    शान्तिननगर–१
    राजपुर–६
    राजपुर–७
    बंगलाचुली–८

    नेपाली का‌ंग्रेसले जितेका वडाहररू
    बबइ–२
    बङ्गलाचुली–१
    दंगीशरण– १
    बंगलाचुली–२
    गढवा– ७ 
    ६। लमही९

    नेकपा एमालेले जितेका वडाहररू
    गढवा–८
    राजपुर–१
    दंगीशरण– २
    बबइ–१

    स्वतन्त्र
    शान्तिनगर– २

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार